पाठ ३ करेसाबारी

पाठ ३करेसाबारीघरले चर्चेको र आँगनले ओगटेर बाँकी रहेको जग्गालाई करेसो भनिन्छ । करेसाबारी चाहिँ घरनजिकैको सानो जग्गामा विभिन्न प्रकारका तरकारी खेती गरिने बारी हो। व्यावसायिक तरकारी खेतीबाट बजारमा पठाइने तरकारी नै अहिले अधिकांश भान्सामा पाक्ने तरकारीको मुख्य स्रोत हो । व्यावसायिक ढङ्गले गरिने तरकारी खेतीमा रासायनिक मल, कीटनाशक औषधी प्रयोग गरिने हुँदा खानेकुरामा प्रयोग गरिने […]

पाठ ३ करेसाबारी Read More »